
Office Helper (Cook)
- Assistance
- Kathmandu
- 02/10/2023
- Full Time
S.W. Nepal Pvt. Ltd. (Scott Wilson Nepal/ SWN) is a wholly Nepali-owned multidisciplinary research and infrastructure development consulting service provider. It has leading expertise in Nepal in Third Party Monitoring, capacity building of Local Governments in infrastructure service delivery, and a deep commitment to inclusive social and governance initiatives at different spheres of governance in Nepal. SWN is a choice of international development partners and the Government of Nepal for delivery of quality outputs in design and management of projects and programmes; green infrastructure development; social protection based programmes; field-based research works on social and governance issues including gender-related areas; and monitoring and evaluation of projects and programmes. It has a strong in-house management capability for undertaking the above assignments. We encourage potential applicants to visit www.swnepal.com.np for more details on our team, location, and our services.
कर्मचारीको आवश्यकता
यस कम्पनी एस. डव्लु. नेपाल प्रा. लि. को लागि एक जना कार्यालय सहयोगी, कूक (Office Assistant, Cook) आवश्यकता रहेको छ । उक्त पदको लागि इच्छुक व्यक्तिले यस कार्यालयको इमेल [email protected] मा आफ्ने वायोडाटा (biodata), २०७९ फागुन १२ (12 February 2023) गते भित्र पठाउनहुन आग्रह गर्दछौं ।
कार्यालय सहयोगीको योग्यता:
१. कक्षा १० वा सो भन्दा माथि उतीर्ण भएको ।
२. उमेरको हदवन्दि: २१ देखी ३५ वर्ष सम्म ।
३. एक वर्ष वा सो भन्दा बढी खाना पकाउने काम गरेको अनुभव
- कार्यालयको समय विहान ८:३० देखी बेलुका ६ बजे सम्म रहनेछ ।
- योग्यता र अनुभवको आधारमा तलव निर्धारण गरिने छ ।
कार्यसुची
· कार्यालयका कर्मचारीका लागि समायमा दैनिक चिया र खाना (lunch) तयार पार्ने ।
· आवश्यकता अनुसार पहुनाको लागि चिया / कफि वा नास्ता तयार पार्ने ।
· कार्यालयमा कुनै कार्यक्रम भएमा आवश्यकता अनुसार नास्ता वा खाना तयार पार्ने ।
· कार्यालय तथा कार्यालयको भान्छा सफा राख्ने ।
· आवश्यकता अनुसार पकाउने र सरसफाइका सामग्री किन्ने ।